हाक्का हाक्की ११३ भाग अब युटुबमा

चर्चित हाँस्य टेलिश्रृखला हाक्का हाक्की अब यतिबेला ११३ भाग सम्म पुगेको छ।बिकृतिको चिरफार गर्ने स्लोगन सहितको यो टेलश्रृखला पछिल्लो समय लोकप्रिय बनेको छ।कलाकार दमन रुपाखेतिको निर्देशन,राम थापाको लगानी रहेको हाक्का हाक्की डियल फिल्मसको प्रस्तुति हो।यो टेलिश्रृखला हाईलाइटस नेपालको यूटुबमा सार्बजनिक भएको छ, नेपाल च्यानलबाट हरेक आइतबार बेलुकी ८ः३० मा हेर्न सक्नु हुन्छ।जसमा दमन रुपाखेती,कबिता शर्मा, राजु भुजु, राम थापा, उमेश कुमार के सी, प्रकाश न्यूपाने,जित थापा,पवन राई, धरनीधर न्यूपाने,मनिराज काफ्ले,राजन चौलागाई, आर के मानन्धर,राज कुमार र सुसान्त गीरीको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'