हाक्का हाक्कीको ११० औ भाग सार्वजनिक

नेपाली हास्य टेलिशृंखला हाक्का हाक्की भाग ११० युटुबमा हामी सामु आएको छ | यस हाक्का हाक्कीमा दुखी आत्मा माइला र (खुइके बुडा ) दमन को नयाँ रुप यस भागमा हामीले हेर्न सक्छौ | नयाँ बिषय बस्तुमा आधारित हास्य टेलिसिरियल हाईलाईटस नेपालको युटुबमा सार्वजनिक भएको छ | नयाँ नयाँ बिषय बस्तुमा हरेक हप्ताको सोमबार नेपाल टेलिभिजन र युटुबमा प्रसारण हुन्छ | दर्शकहरुबाट पनि राम्रो साथ सिरियलले पाईरहेको छ | युटुबमा दर्शकहरुको साथ देश तथा विदेशबाट पाइरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'