हाक्का हाक्कीको १०९ औ भाग हाईलाइटस नेपालमा

पारिवारिक र अरु प्रकृतिका टेलिशृंखलाले सोचेअनुरुप सफलता नपाउने भएपनि नेपालमा कमेडी सिरियललाई भने दर्शकको अत्याधिक माया मिल्ने गर्छ । यसको उदाहरण हो,नेपाली हास्य टेलिशृंखला हाक्का हाक्की ।चर्चित हाँस्य टेलिश्रृखला हाक्का हाक्की अब यतिबेला १०९ औ भाग सम्म पुगेको छ।बिकृतिको चिरफार गर्ने स्लोगन सहित बनेको यो टेलिश्रृखला पछिल्लो समय लोकप्रिय बनेको छ।कलाकार दमन रुपाखेतिको निर्देशन,राम थापाको लगानी रहेको हाक्का हाक्की डियल फिल्मसको प्रस्तुति हो।यो टेलिश्रृखला यूटुबमा हाईलाइटस नेपालबाट सार्बजनिक भईरहेको छ ।त्यसैगरी नेपाल च्यानलबाट हरेक आइतबार बेलुकी ८ः३० मा पनि यो हास्य टेलिशृंखला हेर्न सक्नु हुन्छ।जसमा दमन रुपाखेती,कबिता शर्मा, राजु भुजु, राम थापा, उमेश कुमार के सी, प्रकाश न्यूपाने,जित थापा,पवन राई, धरनीधर न्यूपाने,मनिराज काफ्ले,राजन चौलागाई, आर के मानन्धर,राज कुमार र सुसान्त गीरीको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'