वेब सिरिज ‘लास्टै Rag भो ’को पहिलो एपिशोड सार्वजनिक

रबि लामाद्धारा निर्देशित वेब सिरिज ‘लास्टै Rag भो ’को पहिलो एपिशोड सार्वजनिक भएको छ । यस वेब सिरिजमा नमिता तामाङ,प्रतिक दुलाल,प्रनब आकाश,मनोज तामाङ,अरुण क्षेत्री र ममता महर्जन लगायतका कलाकारहरु रहेका छन् । यो वेब सिरिजमा अहिलेको जल्दोबल्दो कथाबस्तुलाई समेटेको छ,जसमा ४ जना साथिरुको बीचमा रोमान्चक साथित्व तथा कमेडि तवरले कथा अगाडि बढेको देख्न पाईन्छ। हाईलाईट्स इन्र्टटेन्टमेन्टको प्रस्तुतिको साथै घाउँचोट प्रडक्शनको साथमा बनेको वेभ सिरिजमा सिवानी गुरङको लेखन तथा निर्माणको पक्षमा ओम गुरुङ र कृष्णदेबि गुरुङको रहेको छ । यस वेब सिरिजको थेम गीतमा निर्णय श्रेष्ठ ‘एन.एस.के.’को शब्द तथा स्वर रहेको छ भने म्यूजिक कम्पोजमा बिजय अधिकारीको रहेको छ,साथै सिनोम्याटिग्राफीमा शरद महोतोको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'