वेब सिरिज ‘लास्टै Rag भो ’को पाचौं भाग सार्वजनिक

रबि लामाद्धारा निर्देशित नयाँ वेब सिरिज ‘लास्टै Rag भो ’को पाचौें भाग सार्वजनिक भएको छ । कमेडि बेस यो वेब सिरिजमा नमिता तामाङ,प्रतिक दुलाल,प्रनब आकाश,मनोज तामाङ,अरुण क्षेत्री र ममता महर्जन लगायतका कलाकारहरु रहेका छन् । यो वेब सिरिजमा अहिलेको जल्दोबल्दो कथाबस्तुलाई समेटेको छ, साथै यसमा ४ जना साथिरुको बीचको सम्बन्धमा मेलमिलाप, झै झगडा तथा के कस्ता दुख र कठिनाई आईपर्छन् बन्ने देखाईएको छ। हाईलाईट्स इन्र्टटेन्टमेन्टको प्रस्तुतिको साथै घाउँचोट प्रडक्शनको साथमा बनेको वेभ सिरिजमा सिवानी गुरङको लेखन तथा निर्माणको पक्षमा ओम गुरुङ र कृष्णदेबि गुरुङको रहेको छ । यस वेब सिरिजको थेम गीतमा निर्णय श्रेष्ठ ‘एन.एस.के.’को शब्द तथा स्वर रहेको छ भने म्यूजिक कम्पोजमा बिजय अधिकारीको रहेको छ,साथै सिनोम्याटिग्राफीमा शरद महोतोको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'