“लास्टै रयाग भो” को episode-1 को प्रोमो सार्वजनिक

हाईलाईट्स नेपालको प्रस्तुति र घाउचोट प्रोडक्सनको सहकार्यमा बनेको web serirs लास्टै रयाग भो को episode 1 को प्रोमो हाईलाईट्स नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।पाँच पात्रको मुख्य अभिनय रहेको यस web series ले समसामयिक बिषयबस्तु समेट्ने भरपुर कोसिस गरेको छ । हरेक पात्रको आ आफ्नै बिशेषता छ भनेर पनि प्रोमो हेरिसकेपछि बुझ्न सकिन्छ । हास्यरस ले भरिपूर्ण देखिएको यस प्रोमोबाट नै episode अझ उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ।पात्रहरु कथासंगै कसरी बग्छन ,कथाको मूलभाब के हो ?,यो बुझ्न भने पुरा episode हेर्नु नै पर्ने हुन्छ ।पुरा एपिसोड भने यहि असोज ११ गते अर्थात सेप्टेम्बेर २७ तारिखमा हाईलाईट्स नेपालको अफिसियल च्यानलबाट प्रशारण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'