मेला को पहिलो गीत सार्वजनिक

राज राधिका ईन्टरटेन्मेन्ट को प्रस्तुतीमा बनेको नेपाली कथानक चलचित्र मेलाको पहिलो गीत सार्वजनिक भएको छ ।परिचय पाउ नामको बोल रहेको यस गीतमा अन्जु पन्त र रामचन्द्र काफ्ले को स्वर रहेको छ भने संगीत अर्जुन पोखरेल ले दिएका छन ।यस गीतलाई दिग्गज धुरालीले लेखेका हुन । यस चलचित्रलाई मनोज के. मरोडिया ले निर्माण गरेका छन भने बसन्त निरौलाले निर्देशन पक्ष सम्हालेका छन ।चलचित्रको प्रदर्शन मिति भने कार्तिक २४ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'