प्रियंका र सौगातको ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक

चलचित्र ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ‘राजीव समरको कोरियोग्राफी रहेको यो चलचित्रमा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ । कमेडी जनराको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले नै निर्माण गरेका हुन् । फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । फिल्म कार्तिक १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'