‘’ पर्ख पर्ख ‘’ चलचित्र मङ्गलम को गीत सार्वजनिक

नेपाली चलचित्र मङ्गलमको गीत पर्ख पर्ख सार्वजनिक भएको छ | चलचित्रको युटुबमा दर्श्कबिन्दहरुको राम्रो प्रतिक्रिया आएको छ भिडियो उत्कृष्ट रहेको दर्शकहरुको भनाइ छ | मङ्गलम चलचित्रको गीत पर्ख पर्ख बोलको गीतमा नायक पुष्प र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ | चलचित्र असोज ११ गते फुलपातीका दिन देशका अधिकांश हलहरुमा प्रदेशन हुदैछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'