नेपाली चलचित्र छक्का पन्जा २ को ट्रेलर सार्वजनिक

मिति २०७४/५/२१ गते नेपाली चलचित्र छक्का पन्जा २ ट्रेलर सार्वजनिक भएको छ | चलचित्र छक्का पन्जा २ मा पछिल्लो छक्का पन्जा चलचित्र भन्दा फरक बिषयबस्तु र नया कलाकार गौरव पहाडी, स्व्स्तिमा खड्का र स्वरूप पुरुष ढकाल को अभिनयमा छक्का पन्जा २ आएको छ | चलचित्र यहि असोज ११ गते फुलपातीका दिन देशका अधिकांश हलहरुमा प्रदशन हुदैछ | युटुबमा चलचित्रको ट्रेलर Trending १ मा परेको छ र राम्रो प्रतिक्रिया आएको छ | दर्शकहरु यस चलचित्रको बिशेष पर्खाइमा रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'