नयाँ नेपाली चलचित्र ”जोनी जेन्तलमेन” को अडियो जुक बक्स युटुब मा सार्वजनिक

निर्देशक नितिन चन्दको नया नेपाली चलचित्र ''जोनी जेन्तलमेन'' को अडियो जुक बक्स युटुब मा सार्वजनिक भएको छ । यस जुक बक्समा जम्मा ५ वटा गीत समावेश गरिएको छ । गीतको शिर्षक १. जब जब तिम्रो साथ , २. दिन दिनै, ३. तिमी बिना मान्दैन यो मन , ४. म हुँ जोनी जोनी , ५.क्याटवाक रहेको छ । चलचित्र सार्वजनिक गर्नु पुर्व जम्मा ३ वटा गीत मात्र युटुब तथा अन्य सामाजिक सन्जालमा सार्वजनिक गरिएको छ । दर्शकहरुबाट पनि यो चलचित्रको गीत मन पराएको युटुबको कमेन्टबाट थाहा पाउन सकिन्छ । चलचित्र यही भाद्र ३० गते शुक्रबार देशका अधिकांश हलहरुमा प्रदर्शनी हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'