चलचित्र ‘ह्यापि न्यू एयर’को तिमी नै मेरो बोलको गीत सार्वजनिक

देब कुमार श्रेष्ठद्धारा निर्देशित चलचित्र ‘ह्यापि न्यू एयर’को तिमी नै मेरो बोलको गीत सार्वजनिक भएको छ । गीतमा कौशल थापा र सन्ध्या के.सी माथि फिचरिङ गरिएको छ।यो गीतमा श्वर टंक बुढाथोकी र मेलिना राईको छ भने शब्द संगीत चाहिँ स्वयम टंक बुढाथोकीको रहेको छ। आर.के एम प्रडक्टसन्को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई कोशल थापाले लेखेका हुन्।जसमा मनोज अधिकारीले निर्माण गरेको हो । चलचित्रको रिलिज डेट पुष १४ गते हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'