चलचित्र ‘ह्यापि न्यू एयर’को ट्रेलर सार्वजनिक

देब कुमार श्रेष्ठद्धारा निर्देशित चलचित्र ‘ह्यापि न्यू एयर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कौशल थापा ,सन्ध्या के.सी र पुकार गौतम लगायतका कलाकारहरु रहेका छन् । आर.के मोडल र प्रडक्टस्को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई कोशल थापाले लेखेका हुन्।जसमा मनोज अधिकारीले निर्माण गरेको हो । चलचित्रको रिलिज डेट पुष १४ गते हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'