चलचित्र ‘शेर बहादुर ’को कान्छी मट्याङ ट्याङ बोलको गीत सार्वजनिक

चलचित्र ‘शेर बहादुर ’को कान्छी मट्याङ ट्याङ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्वर कोशिस क्षेत्री र मिना निरौलाको रहेको तथा शब्द सँगीत भने कोशिस क्षेत्रीकै रहेको छ। गीतको कोरियोग्राफी बसन्त श्रेष्ठको छ भने सिनिम्याटोग्राफि चाँहि दिर्घ गुरुङ र नारायण जि.सीको रहेको छ।गीतको फिचरिङमा कर्मा शाक्य र मेनुका प्रधानलाई देखाईएको छ । धिरज प्रडक्शनको ब्यानरमा बनेको यो चलचित्रको निर्देशन भने आर.राजबंशीको रहेको छ भने लेखनमा साथ दिनु भएको छ प्रमोद क्षेत्रीले ,साथै यसको अलवा निमार्ण पक्ष भने गौंरी शंकर धँन्जु र धिरज राजबंशीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'