चलचित्र‘ लुट २ ’को फुल मुभि सार्वजनिक

निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र‘ लुट २ ’को फुल मुभि हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ । यो मुभि लुट को सिक्वेलमा बनेको फुल्ली एक्शन तथा लब स्टोरीलाई मुख्य चित्रण गरिएको छ । माधव वाग्लेको निर्माण रहेको यो मुभिमा सौगात मल्ल,कर्मा,दयाहाङ राई,रिचा शर्मा,बिपिन कार्की,कामेश्वर चौरासियाँ,सिर्जना सुब्बा,सुशिल राज पाण्डे,रतिक राज न्यौपाने,सुशिल उप्रेति,र एलिशा राई आदि कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'