चलचित्र ‘लाल पुर्जा’को अफिसियल ट्रेलर सार्वजनिक

निगम श्रेष्ठद्धारा निर्देशित चलचित्र ‘लाल पुर्जा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सौगात मल्ल,बिपिन कार्की,हरिहर शर्मा ,कामेश्वर चौरासिया,मेनुका प्रधान लगायतका कलाकारहरु रहेका छन् । नेगेटिब बुद्धको ब्यानरमा निर्माण भएको फिल्मलाई निगम श्रेष्ठ र बिक्रम सिंह थारुले लेखेका हुन् । बिक्रम सिंह थारु र उमेश श्रेष्ठले संयुक्तरुपमा निर्माण गरेकोे हो । चलचित्र माघ ४ गते प्रर्दशनको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'