चलचित्र ‘रोमियो एण्ड मुना ’को ‘स्याण्डविज मी’ बोलको गीत सार्वजनिक

चलचित्र ‘रोमियो एण्ड मुना ’को ‘स्याण्डविज मी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्वर र शब्द अर्ल युआरएल ईडगरको रहेको तथा सँगीत भने गौंरब डागोनकरको रहेको छ। गीतको कोरियोग्राफी प्रताप सिंहको रहेको छ।गीतको फिचरिङमा बिनय श्रेष्ठ र अन्य कलाकारहरुलाई देखाईएको छ । भि मोशन पिर्चस् पिएमजि पिर्चस् एण्ड केएस प्रडक्शनको ब्यानरमा बनेको यो चलचित्रको लेखन तथा निर्देशन भने नरेश कुमार के.सीको रहेको छ साथै यसको अलवा निमार्ण पक्ष भने बिनय श्रेष्ठ,प्रश्ना गोपाली,राम शर्मा र कबिन शाक्यको रहेको छ । यो चलचित्र फागुन ११ गते प्रर्दशन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'