चलचित्र ‘रोमियो एण्ड मुना’को अफिसियल ट्रिजर सार्वजनिक

फागुन ११ गते प्रर्दशन हुने चलचित्र ‘रोमियो एण्ड मुना’को अफिसियल ट्रिजर सार्वजनिक भएको छ । निर्देशक नरेश कुमार के.सीको यो चलचित्रमा बिनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरि,सुष्मा कार्की,सुरक्षा पन्त लगायतका कलाकारहरु रहेका छन् । यस चलचित्रमा रोमियो एक धनी परिवारको केटा हुन्छ जो मुना नामको एक गरिब परिवारको केटिसँग प्रेम सम्बन्ध बस्न पुग्छ,यसरी यो मुभिको कथाबस्तु शुरु हुन्छ । भि मोशन पिर्चस ,पि एम जी पिर्चस र के.एस प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मलाई नरेश कुमार के.सीले लेखेका हुन् । बिनय श्रेष्ठ ,प्रश्न गोपाली ,राम शर्मा र कबिन शाक्यले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'