चलचित्र ‘रोमियो’को अफिसियल ट्रेलर सार्वजनिक

शंकर कार्कीद्धारा निर्देशित चलचित्र ‘रोमियो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा हसनराजा खान,ओसिना बानु,मेलिना मानन्धर,निशा अधिकारी,भानुप्रताप,विकाश खतिवडा लगायतका कलाकारहरु रहेका छन् । यसअघि चलचित्रको ‘ल्याङ् ल्याङ् ’को रोमान्टिक गीत सार्वजनिक भईसकेको छ ।एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मलाई किरण घिमिरेले लेखेका हुन् । विष्णु कार्की र आशिका श्रेष्ठले संयुक्तरुपमा निर्माण गरेको सिनेमा एचआरके प्रोडक्शनको ब्यानरमा तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'