चलचित्र ‘मेला’को ‘ यो मुटुमा अब तिम्रो ’बोलको गीत सार्वजनिक

कार्तिक २४ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘मेला’को तेस्रो गीत‘ यो मुटुमा अब तिम्रो ’बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्वर पुर्षोतम सुवेदी र स्वोच्छा ठकुरीको रहेको तथा शब्द सँगीत भने अर्जुन पोखरेलको रहेको छ। गीतको कोरियोग्राफी प्रबित्रा आचार्यको छ भने सिनिम्याटोग्राफि चाँहि दिब्य सुवेदीको रहेको छ।गीतको फिचरिङमा अमेस भण्डारी र आशिष्मा नर्कमीलाई देखाईएको छ ,साथै चलचित्रमा लिड रोलमा सलोन बस्नेत,बसन्त भट्ट,निरज श्रेष्ठ लगायतका कलाकारहरु रहेका छन् । यसअघि चलचित्रको दुई रोमान्टिक डान्सीङ गीतहरु सार्वजनिक भईसकेको छ । राज राधिका ईन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रको लेखक ,निर्देशन भने बशन्त निरौलाको रहेको छ ,साथै यसको अलवा निमार्ण पक्ष भने मनोज के मरोडीयाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'