चलचित्र ‘मेला’को अफिसियल ट्रेलर सार्वजनिक

हरि पंन्तद्धारा निर्देशित चलचित्र ‘मेला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलोन बस्नेत,अमेस भण्डारी,आषिश्मा नकर्मी,बसन्त भट्ट र निरज श्रेष्ठ लगायतका कलाकारहरु रहेका छन् । यसअघि चलचित्रको ‘ खाली हुदै गयो ’ र ‘ परिचय पाउँ ’ बोलको गीत सार्वजनिक भईसकेको छ ।राज राधिका ईन्टरटन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई स्वयंम हरि पंन्तले लेखेका हुन् । मनोज के मरोडियाले निर्माण गरेको सिनेमा राज राधिका ईन्टरटन्ट्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'