चलचित्र ‘पञ्चेबाजा ’को ‘घिनघिन मादल’ बोलको गीत सार्वजनिक

चलचित्र ‘पञ्चेबाजा ’को ‘घिनघिन मादल’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्वर अन्जु पन्त र डेबिट शंकरको रहेको तथा शब्द प्रदिप भारध्वाजको र सँगीत भने बिकाश चौधरीको रहेको छ। गीतको कोरियोग्राफी कबि गहतराजको छ भने सिनिम्याटोग्राफि चाँहि हरि घले लामाको रहेको छ।गीतको फिचरिङमा सौगात मल्ल र जस्मिन श्रेष्ठलाई देखाईएको छ । न्यू भेनस फिल्मसको ब्यानरमा बनेको यो चलचित्रको निर्देशन भने घनश्याम लामिछानेको रहेको छ भने लेखनमा साथ दिनु भएको छ प्रदिप भारध्वाजले ,साथै यसको अलवा निमार्ण पक्ष भने राजेश शाहीको रहेको छ । यो चलचित्र फागन ११ गते प्रर्दशन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'