चलचित्र‘ नेटवर्क ’को फुल मुभि सार्वजनिक

नरेन्द्र कुमार धामीको निर्देशित चलचित्र‘ नेटवर्क ’को फुल मुभि सार्वजनिक भएको छ ।फेमिली ड्रामाको साथै लागू औषधको दुर्बेषणलाई मुख्य चित्रण गरिएको यो मुभिमा बिजय केसी,कृष्ण भट्टराई,निरु बुद्ध मगर र निशा तामाङ लगायतका कलाकारहरु रहेका छन् । चलचित्रमा बिरेन्द्र सिह भाटको छाँयाकन , प्रकाश श्रेष्ठ र प्रबिन अधिकारीको सम्पादन भएको वल्र्ड कभर मिडियाँको ब्यानरका प्रस्तुत भएकोे यो मुभिको निर्माण बिजय के सी ले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'