चलचित्र ‘नाका’ को अफिसियल ट्रिजर सार्वजनिक

अमित श्रेष्ठद्धारा निर्देशित चलचित्र ‘नाका’ को अफिसियल ट्रिजर सार्वजनिक भएको छ । ट्रिजरमा बिपिन कार्की, थिन्ले लामो ,रबिन तामाङ,शिब मुखिया,प्रकाश गन्दर्भ ,सुजन थापा मगर,राम भजन कमत,अभिषेक सुवेदी र केशब राई लगायतका कलाकारहरु रहेका छन् । । ट्रिजरमा बिपिन काकीलाई मुख्य लिड रोल डोनको रुपमा प्रस्तत गरिएको छ ।मिडिया पोर्ट र हाईलाईट्स नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई अभिषेक सुवेदीले लेखेका हुन् भने प्रविन टक्की कार्कीले यो चलचित्र निमार्ण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'