चलचित्र ‘चर्खा’को गीत सार्वजनिक

नेपाली चलचित्र ‘चर्खा’को गीत हाईलाईट्स नेपालको युटुबमा सार्वजनिक भएको छ । ‘घन घन मादल घन्क्यो …’ बोलको गीतमा दिलिप रायमाझी र जुनी रिजाल माथि फिचरिङ गरिएका छन् । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर, बिकाश चौधरीको सँगीत र शब्द गोबिन्द गौतमको रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । सँन्जिता फिल्मको प्रस्तुतिमा तयार भएको ‘चर्खा’लाई धर्मराज बत्र्यौला,गणेश बेटवाल, बालकृष्ण खण्डा र रुपेश केसीले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'