चलचित्र ‘कृ’को ‘‘यती यती पानी’’बोलको गीत सार्वजनिक

सुरेन्द्र पौडेलद्धारा निर्देशित चलचित्र ‘कृ’को ‘‘यती यती पानी’’ बोलको गीत सार्वजनिक भएको छ । डान्सीङ गीतमा अनमोल तथा डान्सीङ क्रियु माथि फिचरिङ गरिएको छ।यो गीतमा श्वर अल्मोडा राना उप्रेती र मिस्टर आर.जे को छ भने शब्द संगीत राजेन्द्र भट्टको रहेको छ। सुवास ईन्टरटेन्टमेन्ट प्रडक्शन र सुपर काजल फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई स्वयम सुरेन्द्र पौडेलले लेखेका हुन् जसमा सुवास गिरी र भुवन के.सीले निर्माण गरेका हुन् । चलचित्रको रिलिज डेट माघ २६ गते रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'