चलचित्र ‘कृ’को अफिसियल ट्रेलर सार्वजनिक

माघ २६ गते प्रर्दशन हुने चलचित्र ‘कृ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुरेन्द्र पौडेलको यो चलचित्रमा अनमोल के.सी,अनुप बिक्रम शाही,अदिति बुढाथोकी,कामेश्वर चौरासिया,सरोज खनाल,लक्ष्मी गिरी,रुपा राणा लगायतका कलाकारहरु रहेका छन् । सुवास ईन्टरटेन्ट्मेन्ट प्रडक्शन र सुपर काँजल फिल्मको ब्यानरमा निर्माण भएको फिल्मलाई स्वयम सुरेन्द्र पौडेलले लेखेका हुन् । भुवन के.सी र सुवास गिरीले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'