चलचित्र‘ किडन्याप ’को फुल मुभि सार्वजनिक

फुर्प छिरिङ गुरुङको निर्देशनमा चलचित्र‘ किडन्याप ’को फुल मुभि सार्वजनिक भएको छ ।फेमिली ड्रामाको साथै फुल्ली एक्शनको मुख्य चित्रण गरिएको यो मुभिमा प्रबल शिवाकोटि,भिम गुरुङ,सुरेस सिल्पकार,रोहन नेपाली,तारा बहादुर गुरुङ र रिलमाया गुरुङ लगायतका कलाकारहरु रहेका छन् । चलचित्रमा बिराज पि पिको छाँयाकन भएको ताङ्बे फिल्मस्को ब्यानरमा प्रस्तुत भएकोे यो मुभिको निर्माण स्वयम फुर्प छिरिङ गुरुङले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'