चलचित्र ‘कंन्फ्युज’को ट्रेलर सार्वजनिक

बिबेक थापाद्धारा निर्देशित चलचित्र ‘कंन्फ्युज’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पवन कुमार , कला घिमिरे लगायतका कलाकारहरु रहेका छन् । प्यानोरोमा मुभिज्को ब्यानरमा निर्माण भएको फिल्मलाई स्वयम बिबेक थापाले लेखेका हुन्। के.एस काफ्लेले निर्माण गरेको हो । चलचित्र ‘कंन्फ्युज’को रिलिज डेट मंसिर १५ हुने भएकाृ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'