‘कहि कतै’को ट्रेलर सार्वजनिक

उमा फिल्मस्को प्रस्तुतिमा सबिर श्रेष्ठको निर्देशीत नयाँ नेपाली फिल्म ‘कहि कतै’को ट्रेलर सार्वजनिक भईसकेको छ ।जसमा शिवानी गिरी,सोनम बरपुङ्गपा रहेको छ ।एक्शन लब स्टोरी,ड्रामाको कथामा यो मुभिको अधिकाश द्दश्यको छायाँकन नेपालमा गरेको छ ।जसमा एक्शन रोशन श्रेष्ठको छ भने शब्द प्रमोद ढुङ्गाना,सबिर श्रेष्ठ र गौरब दर्पणको हुनुको साथै सँगीत भने सचिन सिँह र लक्की सितौलाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'