कमेडिको विक्ली–डोज–“ट्वाक्क टुक्क रिट्न्स” भाग ६० युटुबमा

दिनेश डि सीको निर्देशन तथा एयाड रिलिजको प्रस्तुतिमा बनेको नेपाली कमेडि टेलिभिजन कार्यक्रम ट्वाक्क टुक्क रिट्न्स ६० युटुबमा सार्बजनिक भैसकेको छ।यो कार्यक्रममा नयाँ तथा पुराना जोक र चुट्किलाहरुको समिस्रनमा बनेको हसाउने टेलिश्रृखला हो।यो कमेडि कार्यक्रम कान्तिपुर च्यानलबाट हरेक हप्ताको शुक्रबार बेलुका ७ः३० मा हेर्न सकिन्छ भने हाईलाईट्सको युटुब च्यानलमा पनि लग ईन गरेर हेर्न सकिन्छ।यस श्रृंखलामा डाक्टर जोगिन्दर यानिकी शिवशँकर रिजाल,प्रेमचरो जादुगर यानिकी महादेब त्रिपाठी,मुलाको साँग यानिकी सुरेन्द्र के सी र छन्दे यानिकी गोपाल ढकालले एकदमै हँसाउने पात्रको रुपमा प्रस्तुत भएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'